×

मंसिर १६, २०७९

बैतडीको विकट गाउँपालीका डिलाशैनीबाट पढाइको धोका पूरा गर्न धनगढी आउँदा चेतना साउदको लक्ष्य ठूलो भएर नर्स बन्ने थियो ।  गाउँका दिदीहरू पनि नर्स थिए । अस्पताल जाँदा होस् या सामाजिक सञ्जालमा नर्सले सेतो ...