×

मंसिर २७, २०७९

दैलेखको भगवतीमाई गाउँपालिका ३ मेतलपाटाका वीरेन्द्र खड्का जन्तीसहित दुलही लिन शनिवार छिमेकी जिल्ला जाजरकोटको छेडागाड नगरपालिका ४ खातीजेवा पुगेका थिए । माइतीघरमा आइतवार बिहानैदेखि बिहेको कर्मकाण्ड चलिरहेको ...