×

माघ ७, २०८०

सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको फिल्म ‘जिग्री’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले आइतवार तीन फरक पोस्टर सार्वजनिक गर्दै फिल्म फागुन ४ गते रिलिज हुने जानकारी गराएको हो । ...