×

माघ १९, २०७९

जुम्लामा एक जनाले आत्मदाहको प्रयास गरेका छन्।  जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि गोकर्ण कार्की नाम गरेका एक जनाले शरीरमा आगो लगाएर आफैंलाई जलाउने प्रयास गरेका थिए। तर उक्त क्रममा प्रहरी आएर उनलाई...