×

कात्तिक २२, २०७९

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार विरोध खतिवडालाई एक स्थानीयले झापड हानेका छन् ।  खतिवडा गठबन्धनकोतर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्य...