×

असार २४, २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । बालेन अध्यक्ष डा.भट्टराईलाई भेट्न शुक्रवार उनकै निवास टोखा पुगेका थिए ।&nbs...