×

माघ २६, २०७९

पर्वतको कुश्मास्थित ज्ञादीको अधिकारी फाँटमा गहुँबालीको हरियाली  र पहेँलपुर तोरीबाली । तस्बिर , रासस

माघ ८, २०७९

म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने भाइरल गाउँ रत्नेचौरको सडक र तोरीबारीमा रमाउँदै गरेका आन्तरिक पर्यटक । तस्बिर-रासस

फागुन १४, २०७८

भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–१०, नलिन्चोकमा लगाइएको तोरीबारी र गहुँबालीको दृश्य । तस्वीरः रत्न श्रेष्ठ/रासस