×

बैशाख १६, २०७९

काठमाडौंको बल्खु चोकबाट १३ किलोमिटर दक्षिणमा छ, दक्षिणकाली । धार्मिक तथा ऐतिहासिकरुपले मात्रै होइन प्राकृतिकरुपमा पनि सुन्दर छ, यो नगरपालिका ।  दक्षिणकाली नगरपालिकाअन्तर्गत पर्ने फर्पिङ अझ आफैंमा चर्चित...