×

भदौ ३०, २०७९

मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनले मोबाइल सेटको आयात तत्काल खोल्न माग गरेको छ । एशोसिएसनका अध्यक्ष दीपक मलहोत्राले मोबाइलको आयात तत्काल खोल्न माग गरेका हुन् ।  बिहीवार ‘मोबाइल डिभाइस म्यानेजमेण्ट स...