×

चैत २१, २०७८

नेपाली क्रिकेटका अलराउण्डर खेलाडी दीपेन्द्रसिंह ऐरीले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध सोमवार ब्या...