×

असार २, २०८०

स्थानः आम्रपाली व्याक्वेटको सभाकक्ष । समयः दिउँसो १ बजे । ढोकामै भेटिए साहित्यिक हस्ती नइ दम्पती । नइ दम्पती अर्थात् नरेन्द्रराज प्रसाईं तथा इन्दिरा प्रसाईं । शरीर २ भए पनि मन र मुटु एउटै । दैहिकरूपमा व्यक्ति भए...