×

माघ १५, २०८०

कलाकार राजनीतिमा प्रवेश गर्ने ‘ट्रेन्ड’ नौलो होइन । नेपालमा यस्ता थुप्रै कलाकारहरू छन्, जो कलाकारिताबाट राजनीतिमा पाइला चाले । यद्यपि, पछिल्लो समय भने राजनीतिबाट कलाकारितामा आउनेहरू पनि देखिएका ...