×

साउन १, २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि नाइजेरियाका राजदूत अहमद सुलेले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आइतवार भएको भेटमा उनीहरूबीच नेपाल र नाइजेरियाको द्विपक्षीय सम्बन्धका ...