×

माघ ७, २०७९

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको प्यानलका उम्मेदवार राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । शुक्रवार भएको २९औं साधारणसभा तथा अधिवेशनबाट भण्ड...