×

माघ ८, २०७९

जिल्ला अदालत तथा उच्च अदालतका न्यायाधीशहरूको तलबमान तथा मर्यादाक्रमका विषयमा नेपाल सरकारद्वारा गरिएको निर्णयप्रति न्यायाधीशहरूले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल सरकारले स्वेच्छाचारी तथा हचुवाका भ...