×

भदौ २७, २०८०

आफूलाई देशकै ठूलो र प्रजातान्त्रिक दाबी गर्दै आएको नेपाली कांग्रेसले सरकारी क्याम्पसमा पढाउने सह–प्राध्यापक प्रदीप पराजुलीलाई नियमविपरीत वर्षौंदेखि पार्टीको कार्यालय सचिवका रूपमा काम गराउँदै आएको छ ।...