×

साउन ६, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुलाई बधाई ज्ञापन गरेका छन् । उनले बिहीवार राति ट्वीटरमार्फत नवनिर्वाचित राष्ट्रपति मुर्मुलाई बधाई ज्ञापन गरेका हुन् ।  प्रधानमन्त्री दे...