×

कात्तिक ४, २०७९

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आज (कात्तिक ४ गते) देखि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो। ...