×

असोज ४, २०७९

नेपालबाट एक महिनामा नै करिब साढे २ अर्ब रुपैयाँको बिजुली निर्यात भएको छ । भदौ महिनामा २ अर्ब ४२ करोड रुपैयाँको बिजुली भारत निर्यात भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । देशभित्र खपत गरी अतिर...