×

असार ८, २०७९

घोराही उपमहानगरपालिकाको सहयोगमा एक महिने बुटिक तालिम लिँदै मुक्तकमलरीहरू । बुटिक तालिम लिएपछि स्वरोजगार बन्न पाइने आशामा उनीहरू खुशी छन् । तस्वीरःरञ्जिता अधिकारी/रासस