×

असोज २, २०७९

ताइवानको पूर्वी तटमा ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको छ ।  अमेरिकी भौगोलिक सर्वेक्षण केन्द्र ( युएसजीएस) का अनुसार तटीय सहर ताइतुङबाट करिब ५० किलोमिटर (३० माइल) उत्तरमा १० किलोमिटर गहिराइ केन्द्रबिन्द...

भदौ ६, २०७९

नेपालगञ्जमा सम्भावित भूकम्पीय जोखिमबाट हुने क्षति न्यूनीकरणको लागि उपमहानगरपालिकाले बस्ती तथा भूबनोटको सर्वेक्षण शुरू गरेको छ । क्षति न्यूनीकरणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले बस्ती तथा भूबनोट लगायत सम्बन्ध...

भदौ ४, २०७९

शुक्रवार मध्यराति बाँके केन्द्रविन्दु भएर भूकम्पको धक्का महसूस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर २८ मिनेटमा ४.८ म्याग्निट्युडको धक्का महसूस गरिएको हो । बाँके केन्द्रविन्...

साउन २१, २०७९

शहरी क्षेत्रको घनाबस्ती रहेको नेपालगञ्ज उपमहानगरपालिकाको दुई वडामा भूकम्प र आगलागीको जोखिमको अध्ययन गरिने भएको छ । शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले उपमहानगरपालिकाको वडा नं ३ र ७ का एक हजार १०० ...

साउन १५, २०७९

साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर आज बिहान गएको ६ मेग्नेच्युडको भूकम्पले जिल्लामा एक घर भत्किएको छ भने, ४६ घरमा क्षति पुगेको छ । मानवीय क्षति नभए पनि भूकम्पको केन्द्रविन्दु बनेको मात्तिमविर्ताका ४...

साउन १५, २०७९

गृहमन्त्री बालकृष्ण खाणले भूकम्पबाट भएको क्षति र गर्नुपर्ने उद्धारबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएका छन् । उनले खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, भोजपुरका प्...

साउन ९, २०७९

सोमवार बिहान सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ६ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । ...

असार ३२, २०७९

सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बेलुका ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रविन्दू भएर ३.६ रेक्टरस्केलको भू...

असार ८, २०७९

अफगानिस्तानमा भूकम्पका कारण मृत्यु भएकाहरूको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । देशको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहर नजिकै बुधबार बिहान आएको शक्तिशाली भूकम्पमा परी उनीहरूको मृत्यु भएको हो ।  खोस्...

असार ८, २०७९

पूर्वी अफगानिस्तानमा बुधबार विहान गएको भूकम्पमा परी कम्तीमा एक हजार मानिसको मृत्यु भएको छ । उक्त प्राकृतिक विपत्तिका कारण अन्य सयौं जना घाइते भएका छन् ।  करिब तीस बर्षमा भूकम्पका कारण अफगानिस्तानले हजार...

असार ८, २०७९

अफगानिस्तानको पाक्टिका प्रान्तमा बुधवार बिहान गएको भूकम्पमा परी कम्तीमा २८० जनाको मृत्यु भएको छ । साथै ५९५ जना घाइते भएको त्यहाँको राज्यद्वारा सञ्चालित बख्तर समाचार समितिले जनाएको छ ।  सबैभन्दा बढी प्रभा...

असार ८, २०७९

अफगानिस्तानमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।  भूकम्पको धक्का पाकिस्तानमा पनि कडा महसुश भएको समाचारमा जनाइएको छ ।  बुधबार बिहान दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर...

बैशाख २८, २०७९

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार आज बिहान १० बजेर १८ मिनेटमा ५.३  म्याग्निच्युटको भूकम्प ...

बैशाख २२, २०७९

दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६.०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त...

बैशाख ६, २०७९

 बझाङमा आज बिहान भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सैनापसेला केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ३ मिनेटमा ४.१ म्याग्नेच्युटको भूकम्प गएको हो । भूकम्पको धक्काको महसुस सुदूरपश्चिमका ...

चैत ९, २०७८

आज ताप्लेजुङ केन्द्र भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको छ ।     राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४ः३९ मिनेटमा भूकम्प गएको हो । गोरखा भूकम्पपछि नेपालमा चार...

चैत ९, २०७८

पूर्वी नेपालमा बुधवार ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस गरिएको छ ।  ताप्लेजुङको ओलाङचुङगोलाबाट १५ किलोमिटर उत्तर केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको...

चैत २, २०७८

जापानमा बुधबार ७.१ म्याग्‍निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  जापानको राजधानी टोकियोदेखि २९७ किलोमिटर उत्तरपूर्व केन्द्रबिन्दु भएर भूकम्प गएको त्यहाँको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  भू...

फागुन ३०, २०७८

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । तटीय सहर पारिअमनबाट १६७ किलोमिटर पश्चिमा रहेको तटीय क्षेत्रमा केन्द्र बिन्दु पारेर ६ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूकम्पसम्बन्धी सर्वेक्षण यूएसजीएसले जनाएको छ ।...

फागुन १०, २०७८

बैतडीमा मंगलवार भूकम्पको धक्का महसुस गरिएको छ ।  मंगलवार दिउँसो ३ः५२ मा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो ।    A earthquake of local magnitude (ML) 4.1 occurred ar...

फागुन १०, २०७८

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पुनः भूकम्प गएको छ । गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१०  बाँझखेत केन्द्रविन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्...