×

फागुन १६, २०८०

निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत गरेको छ ।​ कार्यक्रमअन्तर्गत आयोगले यही फागुन २८ गते मतदाता नामावली आगाम...