×

चैत ८, २०७८

भारत राजस्थानका भाजपा विधायक ज्ञानचन्द पारखले प्रधानमन्त्री नरेन्द्र मोदीलाई महादेवको अवतार भनेका छन् । उनले मोदीलाई महादेवको अवतार भन्नु अतिशयोक्ति नहुने बताएका हुन् । वित्त विधेयकमाथिको छलफलका क्रममा पारखले...