×

कात्तिक २६, २०७९

विगत डेढ दशकदेखि माओवादीले बनाएको महोत्तरी–१ को किल्लामा यसपटक धक्का लाग्न सक्ने अवस्था देखिएको छ । २०६४ सालदेखि हालसम्म निरन्तर चुनाव जित्दै आएका गिरिराजमणि पोखरेलको पकड यस पटक कमजोर बनेको देखिन्छ । ...