×

असोज २०, २०८०

विगत डेढ दशकभन्दा बढी समयदेखि सौन्दर्य कर्ममा छिन् रुपन्देहीको बुटवलकी मोनिका क्षेत्री । बुहारीले उद्यम गर्छुभन्दा नपत्याउने समाज छ हाम्रो । मोनिकाको हकमा भने यो लागू भएन । उनले घर–परिवारबाट पूर्ण साथ पाइन्...