×

साउन ३, २०७९

प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी नायब उपरीक्षक (डीएसपी)मा एकैदिन बढुवा भएका बुवाछोरा अहिले चर्चामा छन् ।  प्रहरी प्रधान कार्यालयले साउन २ गते ३४ जनालाई डीएसपीमा बढुवा गर्दा जनपद प्रहरी समूहतर्फ कास्...