×

असार १७, २०७९

राष्ट्रियसभाबाट तीनवटा विधेयक पारित भएको छ । शुक्रवार बसेको बैठकमा ‘रेल्वे विधेयक, २०७९’, ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्...