×

चैत २२, २०७९

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघले आजदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो ।  निगमले सोमवार हवाई इन्धनमा प्रतिलिटर १० र...