×

पुस २८, २०७९

राष्ट्रिय वाणिज्य बैंकको काठमाडौंमा १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज काठमाडौंमा भएको साधारणसभाले १२.५० प्रतिशत लाभांश (नगद ७.५०% र बोनस शेयर ५%) सहित आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन ...