×

माघ ७, २०७९

नेपाली चलचित्र क्षेत्रमा एउटा दर्विलो अनि गर्विलो इतिहास बोकेको हल हो विश्वज्योति । राजधानीको जमलमा रहेको यो त्यो हल हो, जसले ६ दशकभन्दा लामो गौरवमय इतिहास बनाइसकेको छ ।  अनि यो त्यो इतिहास बोकेको हल...