×

चैत १०, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेकपा एमालेलाई चार दलीय समाजवादी मोर्चामा समेट्ने प्रयास थालिएक...

फागुन ५, २०८०

समाजवादी मोर्चाको बैठक भोलि बस्ने भएको छ । मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न भोलि बिहान ९ बजे नेकपा (एकीकृत समाजवादी)को कार्याल...

पुस ११, २०८०

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नै समाजवादी मोर्चाको संयोजकको जिम्मेवारी पाएका छन् । चार दलीय मोर्चामा ६–६ महिनामा नेतृत्व परिवर्तन हुने भनिए पनि हाललाई नेपाललाई नै संयोजकमा निरन्तर...

पुस २, २०८०

समाजवादी मोर्चा नेपालले आफ्नो घटकका नेता नेत्रविक्रम चन्द 'विप्लव'सहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको दुई ...

भदौ १४, २०८०

समाजवादी मोर्चा नेपालको गण्डकी प्रदेश संयोजन समिति गठन गरिएको छ । पोखरामा भोलि भदौ १५ गते शुक्रबार हुने प्रदेशस्तरीय सन्देश सभाको अघिल्लो दिन मोर्चामा आबद्ध पार्टीबाट तीन–तीन जना सदस्य रहने गरी प्रदेश समि...

भदौ ४, २०८०

चार दलीय समाजवादी मोर्चाको बैठक सुरु भएको छ । बैठकले सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गरी आवश्यक निर्णय लिनेछ ।  यसैगरी उक्त बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै ...

भदौ ४, २०८०

काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज बिहान बस्दैछ ।  आइतबार साँझ ६ बजे बस्ने भनिएको उक्त बैठक विविध कारणले बस्न नसकी सोमबार बिहान ७ः३० बजे बस्ने गरी तोकिएको नेकपा (एकीकृत समाजवादी)...

साउन १४, २०८०

समाजवादी मोर्चा निकट समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा आज हुँदैछ । आज आइतबार दिउँसो १२ः०० बजे मोर्चाको गठन र घोषणा हुँदैछ । च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनीयरिङमा विद्यार्थी मोर्चाको घोषणा हुन...

साउन १२, २०८०

समाजवादी  मोर्चा  नेपालले  कार्यविधि  कार्यान्वयनमा  ल्याएको  छ  ।  कार्यविधिले  चार  पार्टीको अध्यक्ष रहने केन्द्रीय संयोजन समिति बनाएको  छ  । &nbs...

असार २३, २०८०

काठमाडौं । समाजवादी मोर्चाको पहिलो बैठक शनिबार बस्दै छ । मोर्चामा आवद्धमध्ये एक दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार दिउँसो बस्ने गरी बैठक आह्वान गरिएको हो । मोर्चामा माओवादी केन्द्...

असार २२, २०८०

समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आह्वान गरिएको छ ।  नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा पहिलो बैठक आह्वान भएको हो ।  शनिबार अपराह्न ४ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक अव...

असार ५, २०८०

कुनै राजनीतिक संकट र अप्ठ्यारो नपरिकनै मंगलवार सत्तारुढसहितका चार दलले समाजवादी मोर्चा नेपाल घोषणा गरेका छन् । सत्तारुढ दलको गठबन्धन भइरहेको बेला फेरि समाजवादी मोर्चाका नाममा सत्ता र बाहिरका दल एक ठाउँमा उभ...

असार ४, २०८०

सत्तारूढ नेकपा माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चा घोषणा समय सरेको छ । यसअघि आजै (सोमवार) दिउँसो ३ बजे घोषणा हुने तय भएको मोर्चा साँझ ४ बजे मात्रै घोषणा हुने भएको हो ।  काठमाडौंको भृकुटी...

असार ४, २०८०

नेकपा माओवादी केन्द्रको नेतृत्वमा आज समाजवादी मोर्चा घोषणा गरिँदैछ । मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल...

असार ३, २०८०

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका चार दल मिलेर घोषणा गर्न लागिएको समाजवादी मोर्चाले साझा मुद्दा र लक्ष्य टुङ्गो लगाए...

जेठ ३२, २०८०

कम्युनिस्टसहितका चार दलको समाजवादी मोर्चा घोषणाको तयारी भएको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाबीच समाजवादी मोर्चा घोषणाको अन्तिम तयारी भएको हो...

जेठ ३१, २०८०

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ज...