×

भदौ २, २०८०

मृत्यु शय्यामा छट्पटाउँदै गर्दा एउटा किताब उपहार दिँदै झिनो स्वरमा आशीर्वाद दिएकी थिइन् साहित्यकार दुर्गादेवी नेपालले । उनले दिएको किताब थियो आफैँले लेखेको ‘बगेको खोला’ र आशीर्वाद थियो शुभाशीर्वाद...