×

साउन २६, २०७९

जिल्ला प्रहरी कार्यालय दोलखाले बिगु गाउँपालिका–४ स्थित सिगटी बजारका बासिन्दाहरूलाई सचेत रहन आग्रह गरेको छ ।  केही दिनयता परेको अविरल वर्षाका कारण पहिरो गएको भन्दै प्रहरीले सिगटीका बासिन्दालाई स...