×

पुस २५, २०८०

सञ्चारकर्मीसमेत रहेका सुमन ढकालले ‘कालीगंगा’ बोलको गीत ल्याएका छन् ।  राजु ढकाल र जुना श्रीस मगरको स्वरमा उनले यो गीत सार्वजनिक गरेका हुन् । गीतमा सुमनको शब्द, संगीत र अभिनयसमेत छ । गीतक...