×

चैत १५, २०७९

काठमाडौँमा मनाइने सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । आज अपराह्न ४ बजेदेखि सुरु भएको रथयात्रा मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म भएको थियो । त्यस्तै, आज साँझ ५ बजेदेखि ६ः३० बजेसम्म जमल, रत्नपार्क,...

चैत १५, २०७९

सेताे मच्छिन्द्रनाथ (जनवाह द्य:) काे रथ तीनधारा पाठशालाबाट तानेर बुधबार साँझ असन लग्ने क्रममा   । तस्बिरः  रासस