×

माघ १०, २०७९

जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा भारी हिमपात भएसँगै यहाँका किसानलाई राहत भएको छ । यो वर्षको हिउँदमा जुम्लामा पहिलो पटक आज बिहान ५ बजेबाट हिमपात भएको चन्दननाथ नगरपालिकाका सुनिता पाण्डेले बताए।  ...

माघ ६, २०७९

देशका उच्च हिमाली तथा पहाडी भेहरूमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोर...

माघ २१, २०७८

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पर्यटकीयस्थल रुइसेमा हिमपातपछि हिउँमा रमाउँदै गरेका आन्तरिक पर्यटक । तस्वीर: कमल खत्री/रासस

माघ २१, २०७८

बिहीवार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लाको जनजीवन कष्टकर भएको छ । विभिन्न क्षेत्रमा भारी हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बने...

माघ १४, २०७८

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रवार देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले प्रदेश १, बागमती तथा गण्डक...

माघ १०, २०७८

हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्रीसेलसियसमा झरेको छ । यहाँका बासिन्...

पुस १३, २०७८

पुस ११ देखि परेको हिमपातले मनाङका तल्लो भेगसम्म हिँउ परेपछि चिसोका कारण यहाँका सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । तस्वीरः नवीन लामिछाने/रासस