×

भदौ १४, २०७९

हरितालिका तीज पर्व मंगलवार धुमधामसँग मनाइँदैछ । हिन्दू नेपाली नारीहरूले महादेवको पूजाआराधना गरी तीज मनाउँदैछन् ।  आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको क...

भदौ १४, २०७९

मिथिला क्षेत्रमा अत्यन्तै श्रद्धा र विधिपूर्वक चौरचन (चौरचण्ठ) पर्व आज मनाइँदैछ । भदौ शुक्लपक्ष चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा मधेशी र थारु समुदायले विशेष महत्त्वका साथ पर्व मनाउने गर्दछन् । यस वर्ष तिथि फरक...

भदौ १४, २०७९

महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने शास्त्रीय ग्रन्थमा उल्लेख छ तर सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने भनी हुने गरेको छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, ...

भदौ १४, २०७९

बजारका चोक, खुल्ला चौर, गाउँका चौतारी, बगैचा, घरका आँगनमा नाचिने गाउने तीज हिजोआज भने होटल तथा रेष्टुरेन्टमा रौनकता बढेको छ । दैनिक समूहमा दरखान जानेको रमझम छ । तीजका गीत घन्किने गाउँका चौतारी, चोक,...

भदौ १४, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रूपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताएका छन् । उनले नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र पर...

भदौ १४, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् । हरितालिका (तीज) को अवसरमा मंगलवार शुभकामना सन्द...

भदौ १३, २०७९

पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका लागि सहज बनाउन पूर्वी ढोका पनि खोल्ने भएको छ । पशुपतिनाथको पूर्वी ढोका २०६५ पछि पहिलोपटक खुला गर्न ...

भदौ १३, २०७९

‘उति बेला तीजमा वर्ष दिनको भेट भइन्थ्यो, माइतीमा आएका दिदीबहिनीसँग चौतारामा, गाउँको डाँडामा बसेर घरमा पाएको दुःख सुखका कुरा गरी तीजका गीत गाइन्थ्यो, नाचिन्थ्यो, गीत पनि आफ्नो जीवनमा भएका घटनाका आधारम...

भदौ १३, २०७९

हरितालिका (तीज) व्रतको तयारी स्वरूप सोमवार दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै ४ दिने तीज पर्व आजदेखि शुरू हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर ...

भदौ ११, २०७९

दिवंगत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न शनिवार बिहानैदेखि काठमाडौंको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ । भाद्रकृष्ण औंसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, स...

भदौ ११, २०७९

बुवाप्रति सम्मान र भक्ति प्रकट गर्दै शनिवार बुवाको मुख हेर्ने दिन मनाइँदैछ । अन्धकार रूपी संसारमा ज्ञान एवं कर्मको दिव्य ज्योति प्रदान गरेर संसारमा अघि बढ्न सिकाउने गुरूका रूपमा रहेका पीतालाई छोराछोरीले मनपर्...

भदौ ९, २०७९

ठेचोको नवदुर्गा भवानीको बाह्रवर्षे जात्रा सञ्चालन भएसँगै गत साउन १० गते गठेमंगल अर्थात् गठामूग चे¥हेका दिन मन्दिरमा लगाइएको ताल्चा खोलिएको छ । उक्त दिनदेखि ठेचोमा जात्रा शुरु भएसँगै एक महिनासम्म मन्दिरको ढो...

भदौ ७, २०७९

हिन्दू महिला तीजको तयारीमा लागेका छन् । यस वर्ष भदौ १४ गते तीजपर्व परेको छ । २ वर्षसम्म कोरोना महामारीका कारण पर्व मनाउन नपाएका कैलालीका महिला यस वर्ष भने मनाउने तयारीमा छन् । जिल्लाका महिलाले यस वर्ष केही...

भदौ ६, २०७९

ताप्लेजुङको धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । आगामी असोज ११ देखि १३ गतेसम्म महोत्सव सञ्चालन हुने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण ...

भदौ ४, २०७९

देशभरका मानन्धरहरूको साझा संस्था केन्द्रीय मानन्धर संघले वसन्तपुरमा सामूहिक धाः बाजा प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरभित्र मानन्धर समुदायको संघन बसोबास रहेका आठ वटा टोलले बाजा प्रर्दशनीमा सहभा...

भदौ ४, २०७९

पाल्पामा दुई शताब्दीदेखि ऐतिहासिक भगवती जात्रा निरन्तर निकाल्ने गरिएको छ । नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुशीयालीमा मनाइने उक्त भगवती जात्राको तयारी पूरा भएको छ । श्रीकृष्णा ज...

भदौ ४, २०७९

श्रद्धाको केन्द्रविन्दु सप्तरीको महादेवा गाउँपालिकास्थित अंकुरी महादेव मन्दिर परिसरमा बसाहा स्थापना गरिएको छ । मन्दिर परिसरमा शनिवार थप ६० किलोको बसाहा राखिएको हो । यसअघि पनि परिसरमा बसाहा राखिएको थियो ।&nbs...

भदौ ४, २०७९

विराटनगरमा शनिवार राधाकृष्ण रथयात्रा निकालिँदैछ । विराटनगरमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट रथयात्रा निकाल्ने गरिन्छ । यसअघिका २ वर्ष कोरोना महामारीका कारण खटयात्रा मात्रै निकालिएको थियो ।  ...