×

साउन २८, २०७९

पाँचौं विश्व संस्कृत दिवसको अवसरमा प्रा.डा. दीर्घराज घिमिरेलाई ‘संस्कृत विशेष सम्मान’ र रोहिणीराज तिमिल्सिनालाई १ लाख रुपैयाँ राशिको ‘आरुणि संस्कृत शोधवृत्ति’ प्रदान गरिएको छ । काठ...

साउन २७, २०७९

मृतकको आत्माको शान्तिको कामना गर्दै हास्य-व्यङ्ग्य र ख्यालठट्टासहित काठमाडौं उपत्यकाकालगायत नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका विभिन्न जिल्लाका सहरमा धुमधामका साथ शुक्रवार ‘सापारु’ अर्थात् गाई...

साउन २७, २०७९

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ ।   एक वर्षभित्र दिवङ्गत भएका आफन्तक...

साउन २७, २०७९

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल...

साउन २६, २०७९

नेपालमा वर्षभरि कैयौं चाडबाड मनाइन्छ । हाम्रो देशको विशेषता भनेको नै यहाँको धर्म, संस्कृति र मौलिक खानपान हो । हरेक चाडबाडमा आ–आफ्नै भोजनको विशेषता छ । जनैपूर्णिमाको दिन क्वाँटी खाने हाम्रो परम्पराग...

साउन २६, २०७९

श्रावण पूर्णिमा, ऋषितर्पणी, जनै पूर्णिमा एवं क्वाती पुह्नी सँगसँगै विश्व संस्कृत दिवस शुक्रवार मनाइँदैछ । विश्व संस्कृत दिवसको मूल समारोह वाल्मीकि विद्यापीठ प्रदर्शनीमार्ग, काठमाडौंमा आयोजना गरिएको छ । विश्व संस्...

साउन २३, २०७९

मध्यपुरथिमि नगरपालिकामा यस वर्षको गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते बिहीवार र सापारु (गाईजात्रा) साउन २७ गते शुक्रवार मनाइने भएको छ । नगरपालिकाले सोमवार सरोकारवालाहरूसँग छलफल गरी साउन २६ गते जनैप...

साउन १९, २०७९

म्याग्दी सदरमुकाम बेनीमा २५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन गरिँदै आएको छ । मंगलवार नागपञ्चमीको दिनदेखि बेनीमा सो मखौटो लगाएर लाखे नाच देखाउन थालिएको छ ।  करीब ३०० वर्ष अघि भक्तपुरबाट न...

साउन १८, २०७९

प्रत्येक वर्ष श्रावण शुक्ल सप्तमीका दिन मनाइने कल्की जयन्ती आज मनाइँदै छ ।   कल्की भगवान् विष्णुको दशौँ अवतार मानिन्छ । वैदिक सनातन धर्म अनुसार यो भविष्यमा हुने अवतार मानिन्छ । कल्की अवतार कलियुगको अन्तिम अव...

साउन १८, २०७९

उसो त साउनमा खीर खाने नेपाली चलन नै हो । साउन १५ लाई खीर खाने दिनले पनि चिनिन्छ । यहाँको प्रसिद्ध शक्तिपीठ कालिका भगवतीमा पनि वर्षमा एकपल्ट खीर चढाउने परम्परा छ । त्यो साउनको कुनै पनि तिथिमा पर्न सक्छ । य...

साउन १७, २०७९

श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा रहेको नागराज वासुकीको मन्दिरमा १०० भक्तजनले आज विशेष पूजा गरेका छन् ।  नागपञ्चमीका अवसरमा एउटा विशेष पूजाको रु सात हजार ५०० को र...

साउन १७, २०७९

कोरोना सङ्क्रमणका कारण विगत दुई वर्ष औपचारिकतामा मात्रै सीमित भएको गाईजात्रा पर्व यस वर्ष भक्तपुरमा भव्यरूपमा मनाइने भएको छ ।  यही साउन २७ गते शुक्रबार पर्ने गाईजात्रा पर्व भव्यरूपमा मनाउन भक्तपुर नगरपालि...

साउन १७, २०७९

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडीमालिका भगवती मन्दिरमा पूजाआजा गर्नका लागि जुम्लाको सरकारी टोली बाजुरा प्रस्थान गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्व तथा पुजारी विष्...

साउन १७, २०७९

ललितपुर महानगरपालिका–२४ स्थित धापाखेल नागपोखरीमा नागपञ्चमी मेला लागेको छ । हरेक वर्ष श्रावण शुक्लपक्ष पञ्चमी तिथिका दिन सो स्थानमा मेला लाग्ने गर्दछ ।  नागदह संरक्षण समितिका अध्यक्ष सलामसिंह मोक्ता...

साउन १७, २०७९

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ ।  यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी  लगायत...

साउन १६, २०७९

साउन शुक्लपक्ष शुरू भएसँगै मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा चाडपर्वको रौनक छाएको छ । साउन महिना नै शिवभक्तिमा झुम्ने मिथिलामा शुक्लपक्ष शुरू भएसँगै एकपछि अर्को पर्वले चाडबाडको रौनक बढाएको हो ।  सा...

साउन १३, २०७९

जीवनलाई राम्रो मार्गमा डोर्‍याउन नियम पालना गरेर मनाइने गुँला पर्व शुक्रवारदेखि शुरू भएको छ । नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा(एक महिना)सम्म तोकिएको नियम(शिल) पा...

साउन १०, २०७९

प्रत्येक वर्ष श्रावणकृष्ण  चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण आज राजधानीको भित्री सहरमा मनाइएको छ ।  चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अथवा घण्टाकर्ण पर्व संस्कृति पर्वअनुसार विशेष ...