×

चैत ३, २०७८

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आ...

चैत १, २०७८

आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु  नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी  गाई मरेको भन्दै किरिया बसेक छन् । भरतपुर महानगरपालिका–१ देवघाट क्ष...

फागुन २२, २०७८

श्रीराम र सीताका डोलासहित मिथिला माध्यमिकी यात्राका सहभागी आज महोत्तरी प्रवेश गरेका छन् । यात्राको तेस्रो दिन भारतको विहार राज्यमा पर्ने मधुवनी जिल्लाको फुलहर (गिरिजास्थान)मा रात्रिविश्राम गरेका यात्री आज चौथो दि...

फागुन २०, २०७८

महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई रुद्राक्ष माला, शिवनामी एवं दक्षिणासहित बिदाइ गरिएको छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र...

फागुन २०, २०७८

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)द्वारा विश्व शान्ति तथा एकताको कामना गर्दै बिहीवार बृहत हरिनाम संकीर्तन आयोजना गरिएको छ ।  नेपालभरिबाट एकतृत भएका ८०० भक्तजनहरूको उपस्थितिमा काठमाडौ...

फागुन १९, २०७८

मोरङ जिल्लाको सुन्दरहरैचाका देवीप्रसाद दाहालले २०४० सालदेखि पुरोहितको काम गरिरहेका छन् । उनले पुरोहित काम गरेको ३८ वर्षसम्म नगरेको काम यसपालि गरिरहेका छन् ।  दाहालले छोरीहरू मात्रै राखेर काजकिरिया ...

फागुन १९, २०७८

बिहीबार ग्याल्बो ल्होसार मनाइँदैछ । यो ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएका छन् । यो पर्वको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।  पर्...

फागुन १८, २०७८

साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ । महाशिवरात्रिका अवसरमा मंगलवार बेलुकीको यो दृश्य बुधवार बिहानसम्...

फागुन १८, २०७८

मिथिलाञ्चलमा प्रसिद्ध १५ दिने मिथिला मध्यमा परिक्रमा भोलिदेखि शुरू हुने भएको छ । प्रत्येक वर्ष फाल्गुण शुक्लपक्ष प्रतिपदाका दिन जनकपुरधामबाट मिथिला मध्यमा परिक्रममा शुरू हुने चलन छ । धनुषाको मिथिला बिहारी ...

फागुन १७, २०७८

शिवरात्रि पर्वका अवसरमा सयौं भक्तजनले गोसाइँकुण्ड शिवजीको दर्शन तथा पूजा आराधना सम्पन्न गरेका छन् । पैदल मार्गको लौरीविनायकदेखि तीर्थस्थलसम्म बाक्लो हिउँ जमेका कारण निलाद्री पर्वतमा विराजमान भगवान् शिवको दर्शनार्...

फागुन १७, २०७८

महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर गएर पूजा आराधना एवं दर्शन गरेकी छन् । राष्ट्रपति भण्डारीले मूल मन्दिर प्रवेश गरेर विधिपूर्वक पूजा आराधना एवं दर्शन गरेकी हुन् । उनले...

फागुन १७, २०७८

अतिप्राचीन महोत्तरीको जलेश्वरस्थित श्री जलेश्वरनाथ महादेव मन्दिर परिसरमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको छ । पुराणहरुमा वर्णित पुष्प वृष्टिको झल्को दिन महाशिवरात्रि पर्वका अवसरमा मंगलवार दिउँसो मन्दिर परिसर र ज...

फागुन १७, २०७८

आज महाशिवरात्रि पर्व । धुमधामका साथ देशभर यो पर्व मनाइँदैछ ।  हिन्दू धर्मावलम्बीहरूको मुख्य पर्वमध्ये एक शिवरात्रिका दिन पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ ।  देशका विभिन्न ठाउँ र भारतबाट समे...

फागुन १७, २०७८

मिथिला क्षेत्रमा आज महाशिवरात्रि पर्वका अवसरमा माङ्गलिक उत्सवका बीच ‘जलधारी’ मनाइँदै छ । पर्वका दिन मध्यरातयता शिवालयमा भक्तजन ‘जयशम्भो’ को करतल ध्वनिबीच शिवलिङ्गमा पवित्र जल, गाईको दूध,...

फागुन १७, २०७८

महाशिवरात्रिको अवसरमा आज बिहानैदेखि भक्तपुरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ । महाशिवरात्रिका दिन महादेवको विशेष पूजा गर्ने परम्पराअनुसार भक्तपुरका सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव, आशापुरी...

फागुन १७, २०७८

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाल...

फागुन १७, २०७८

फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक ...

फागुन १६, २०७८

महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा पशुपति मन्दिर क्षेत्रमा चहलपहल बढेको छ ।  हिन्दू धर्मावलम्बीहरूको मुख्य पर्वमध्ये एक शिवरात्रि मनाउन देशभरका विभिन्न ठाउँ र भारतबाट समेत साधुसन्तहरू पशुपति क्षेत्रमा आइ...