×

बैशाख २०, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनका बैठक आह्वान गरेका छन् । यही वैशाख २८ गते शुक्रबारका लागि बैठक आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  ‘नेपालको संविधानको धारा ९३ को...

बैशाख २०, २०८१

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा म...

बैशाख २०, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेब (अधिकृत छैटौं) दुर्गाप्रसाद भट्टराईविरुद्ध नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा दायर गरेको छ । भारतबाट हाई स्कूल तहको नक्कली प्रमाणपत्र ल्याए...

बैशाख २०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं संयक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय ब्युरो निर्देशक कान्नी विङ्नाराजाले ...

बैशाख २०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  योग्यताक्रमका  आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको स्पष्ट पारेका छन् ।  हालै नियुक्त भएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्ववि...

बैशाख २०, २०८१

देशभरि इन्टरनेट सेवामा समस्या देखिएको छ । बिहीवार अपराह्न करिब ४ बजेदेखि पौने ६ बजेसम्म पनि इन्टरनेट सेवामा समस्या देखिएको हो । प्रमुख इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंक, भायानेट, सुविसुलगायतका सेवामा समस्या...

बैशाख २०, २०८१

घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने बहानामा सेवाग्राहीसँग साढे ३ लाख रुपैयाँ घुस लिएको अभियोगमा पोखरा महानगरपालिकाका इन्जिनीयर शिवप्रसाद बरालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुप...

बैशाख २०, २०८१

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा रहेका सुकुम्बासीलाई एउटा–एउटा फ्लाट दिएर समस्या समाधान गर्नुपर्ने बताएका छन् । सुकुम्बासीका प्लास्टिकका छाप्रोमा डोजर चलाएर बहादुरी देखाउन नमिल्ने...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख २०, २०८१

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर र इन्डोनेसियन नेसनल प्रहरीका हेड अफ इन्टरनेसनल रिलेसन्स् डिभिजन प्रमुख आईजीपी कृष्ण मूर्तिबीच बिहीबार प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ ।...

बैशाख २०, २०८१

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बैंकिङ कसुरका घटना बढ्दै गएका छन् । विगत वर्षमा न्यून मात्रमा बैंकिङ कसुरका घटना प्रहरीकहाँ आउने गरेकामा अहिले सो सङ्ख्या बढ्दै गएको पाइएको छ ।  ज...

बैशाख २०, २०८१

इलामको उपनिर्वाचनपछि कोशी प्रदेशका नेताहरू सरकार ढाल्ने गिराउने खेलमा लागेका छन् । मुख्यमन्त्री केदार कार्कीले वर्तमान सरकारको फेरबदल संवैधानिक हिसाबबाट हुन नसक्ने चेतावनीसहितको पत्र प्रदेश प्रमुखलाई दिएपछि विप...

बैशाख २०, २०८१

नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले 'वेस्टइन्डिज ए'विरुद्ध लगातार तेस्रो खेलमा ५० रनको आँकडा पार गरेका छन् ।  कीर्तिपुरस्थित टीयू मैदानमा भएको चौथो टी-ट्वान्टीमा रोहितले ३...

बैशाख २०, २०८१

चौथो टी–२० मा वेस्ट इण्डिज 'ए'विरुद्ध २१० रनको रनको लक्ष्य पछ्याएको नेपाललाई एकै ओभरमा दुई विकेटको झट्का लागेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार जारी खेलमा पाँचौ ओभरमा कुशल भुर्तेल...

बैशाख २०, २०८१

सिराहा– नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमा–छोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ ।  स्थानीय रमेशकुमार याद...

बैशाख २०, २०८१

जुम्ला– नेकपा (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन् । महत एक सय ९४ मतसहित विजयी भएको नवनिर्वाचित एमाले जुम्ला जिल्ला सचिव मानबहादुर रोकायाले जानकारी दिए । कूल तीन सय ३४ जना प्रतिनि...