०३ असार २०८३, बुधबार
स्थानीय निर्वाचनको मतपरिणाम

रुकुम पश्चिमको सानीभेरी-५ मा कांग्रेसका खत्री निर्वाचित

मंसिर १६, २०८१
काठमाडौं
रुकुम पश्चिमको सानीभेरी-५ मा कांग्रेसका खत्री निर्वाचित

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा नेपाली कांग्रेसका मोतीराम खत्री वडाध्यक्षमा निर्वाचित भएका छन्।

खत्रीले ५९० मत प्राप्त गर्दै माओवादी केन्द्रका प्रतिद्वन्द्वी जसिराम बस्नेतलाई ५३ मतले पराजित गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार, उक्त वडामा कुल १,१४६ मत खसेको थियो।

salt training

कमेन्ट गर्नुहोस्