०३ असार २०८३, बुधबार

बागमती मन्त्रिपरिषद् बैठक : मानव उद्धार पुनःस्थापना कार्यविधि स्वीकृत

जेठ ३१, २०८३
हेटौंडा
बागमती मन्त्रिपरिषद् बैठक : मानव उद्धार पुनःस्थापना कार्यविधि स्वीकृत

बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगी अपेक्षित मानव उद्धार पुनःस्थापना तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरेको छ ।

आजको मन्त्रिपरिषद् बैठकले कार्यविधि स्वीकृत गरेको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले बताए ।

बैठकले बागमती मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव पदमा उमेशकुमार ढकाललाई जिम्मेवारी तोकी पदस्थापन गर्ने निर्णय समेत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्