![५० वर्षदेखि बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Pokhara_busparkama_dozer_2_GFK51SmJq0.jpg)
पोखरा महानगरपालिका वडा नम्बर ९ मा लामो समयदेखि निर्माण हुन नसकेको बसपार्क क्षेत्रमा महानगरपालिकाले संरचना हटाउन शुरू गरेको छ ।
बसपार्क निर्माण कार्यलाई गति दिन मेयर धनराज आचार्यको उपस्थितिमा बिहीबार डोजर चलाइएको हो ।
५० वर्षदेखि विभिन्न कारणले बसपार्क निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन । महानगरले उक्त क्षेत्रमा रहेका अनधिकृत संरचना र अवरोध हटाउँदै निर्माण कार्यलाई अगाडि बढाउने बताएको छ ।











तस्वीरहरू- अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी