१० असार २०८३, बुधबार

भरतपुरको दियालो फुडल्यान्डमा रास्वपाको केन्द्रीय समिति बैठक

असार ६, २०८३
चितवन
भरतपुरको दियालो फुडल्यान्डमा रास्वपाको केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक शुरू भएको छ ।

प्रथम राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा रास्वपाको केन्द्रीय समिति बैठक बसेको हो ।

चितवनको भरतपुर- २ स्थित दियालो फुडल्यान्डमा बैठक जारी छ । 

बैठकले महाधिवेशनका लागि आवश्यक तयारीको अन्तिम समीक्षा गर्दै विभिन्न प्रस्तावमाथि निर्णय गर्ने छ ।

रास्वपाले भोलिदेखि चितवनमा आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन आयोजना गरेको छ ।

महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्