१६ असार २०८३, मंगलबार

एन्फा पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

असार १२, २०८३
काठमाडौं
एन्फा पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई शुक्रबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार शेर्पालाई ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको सीबईबीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्