
अदि तपाईँ एकल (सिंगल) हुनुहुन्छ भने मानसिक स्वास्थ्यका लागि राम्रो हो।
विज्ञान पनि यो तर्कलाई मान्दछ कि सिंगल रहनु मानसिक मात्र होइन शारीरिक स्वास्थ्यका लागि पनि राम्रो हो।
अहिले भ्यालेन्टाइन सप्ताह चलिरहेको छ। यो बेला तपाईँकी प्रेमी वा प्रेमिका छैनन् भने तपाईँलाई चैन हुन्छ। किनकी सिंगल रहनु एक किसिमले तपाईँको स्वास्थ्यका लागि ठीक हुन्छ।
रिलेशनशिप एक्सपर्टहरु भन्छन् केही मान्छे सिंगल रहन डर मान्छन्। उनीहरुलाई लाग्छ कि सिंगल रहनु ठूलो अभिशाप हो। जबकि यो सत्य होइन।
रिलेशनशिपलाई लिएर धेरै अध्ययन भएका छन्।
एक अध्ययन अनुसार सिंगल जीवन जिउनेहरु शारीरिक र मानसिक रुपमा सोझा तथा रिलेशनशिपमा रहनेहरु ज्यादा तन्दुरुस्त रहन्छन्।
यो अध्ययन यूनिभर्सिटी अफ क्यालिफोर्नियाले गरेको थियो।