१६ असार २०८३, मंगलबार

टेक भण्डारीको ‘भेटिएर छुट्टिनु ...’ सार्वजनिक

कात्तिक २९, २०७७
टेक भण्डारीको ‘भेटिएर छुट्टिनु ...’ सार्वजनिक

विष्णु अधिकारीको स्वरमा रहेको गीत ‘भेटिएर छुट्टिनु...’ सार्वजनिक भएको छ ।

टेक भण्डारीको शब्द, बल न्यौपानेको कम्पोज, विष्णु कै एरेञ्ज र विप्लन अधिकारीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अमृत सुनुवारको निर्देशन तथा छायाँकन रहेको गीतको भिडियोमा रञ्जित पौडेल, विवो आचार्य र दिनेशलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

ओपल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको गीतको भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्