
नेपाल प्रहरीको डिआइजी विश्वराज पोखरेललाई एआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।
गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआइजी पोखरेललाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो ।
समितिले प्रहरी नियमावली २०७१ ९संशोधन सहित० को नियम २७ को उपनियम ९४० को प्रावधानअनुसार बढुवा सिफारिस गरेको हो ।