संसारभर चर्चित पात्र मिस्टर बिन वरिष्ठ हास्यकलाकार हुन् । उनको अभिनय र हाउभाउका विश्वभर प्रसस्तै फ्यान छन् । एकैखाले अभिनय भएपनि उनको अभिनयले धेरैको ध्यान खिचेको हुन्छ । उनै पात्र मिस्टर बिनका चरित्र झल्कने कही तस्वीरलाई फोटोसपको माध्यमबाट बलिउडका चर्चित पात्रसँग तुलना गरिएको छ । हेर्नुस् मिस्टर बिनका फोटोसप गरिएका यी दश तस्बिरः