१६ असार २०८३, मंगलबार

फिल्म ‘बोक्सीको घर’मा कपाल काट्नै पर्ने अवस्था किन आयो ? खास कारण सुनौँ केकी अधिकारीबाट [अन्तर्वार्ता]

चैत २४, २०७७
फिल्म ‘बोक्सीको घर’मा कपाल काट्नै पर्ने अवस्था किन आयो ? खास कारण सुनौँ केकी अधिकारीबाट [अन्तर्वार्ता]

छायाङ्कन सकिएर सम्पादनको चरणमा रहेको फिल्म ‘बोक्सीको घर’का लागि नायिका केकी अधिकारीले आफ्नो कपाल काटिन् । फिल्ममा अभिनयका लागि नायिकाहरूले आफ्नो कपाल नै काट्ने दुर्लभ घटना हुन् । कपाल काटेको भनेर चर्चामा आएपनि किन कपाल काटेको भनेर उनले बाहिर खासै खुलाएकी थिइनन् ।

लोकान्तर डट्कमसँगको विशेष अन्तर्वार्ताका क्रममा नायिका अधिकारीले कपाल काट्नुको कारण र त्यसपछिका प्रतिक्रियाको विषयमा खुलेर कुरा गरेकी छिन् ।
फिल्म ‘बोक्सीको घर’मा कपाल काट्नै पर्ने अवस्था किन आयो ?, कपाल काटेपछि घर परिवार र शुभेक्षुकबाट कस्तो प्रतिक्रिया आयो ?, कस्ता प्रश्न र समस्या झेल्नु पर्यो ? यस्तै प्रश्नको जवाफ हेर्नुहोस् भिडियोमाः

salt training

कमेन्ट गर्नुहोस्